Main
‘भ्वाइस किड्स’ चौंथो सिजन आजदेखि, शीर्ष प्रायोजकमा ‘वात्सल्य’
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘भ्वाइस किड्स’ चौंथो सिजनको प्रसारण आजदेखि सुरु हुँदैछ । हिमालय टिभी र ‘भ्वाइस अफ नेपाल’को युट्युब च्यानलबाट बेलुका ८ बजेदेखि प्रसारण सुरु हुँदैछ । ‘ब्लाइन्ड अडिसन’मा ४८ जनाले प्रतिस्पर्धा गर्नेछन् । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना प्रतियोगी हुनेछन् । नेपालसहित विदेशबाट आएका नेपालीभाषी ६ देखि १४ वर्ष उमेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।