Main
‘भ्वाइस’ विजेता प्रोसेसलाई जन्मथलोमा बाजागाजासहित स्वागत (तस्वीर)
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोसेस पाण्डेलाई जन्मथलोमा भव्य स्वागत गरिएको छ । स्थानीयले बाजागाजा र फूलमालाले स्वागत गर्दै बधाइ दिए । उनको जन्मथलो धादिङस्थित गजुरी गाउँपालिका-१ मा रहेको उनले अध्ययन गरेको स्कुल आदर्श माविमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । आयोजित समारोहमा प्रमुख अतिथि थिए- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम…
– यस समाचारको श्रोत : Online Khabar हो ।