Main
‘म हिरो श्रीमती र छोरोका मात्रै, फिल्मको लागि त क्यारेक्टर मात्र’
काठमाडौं । अभिनेता विजय बरालले आफू फिल्म हिरो नभएर समाजको चरित्र भएको बताएका छन् । राजधानीमा जारी ह्वाइट हाउस लिट्रेचर फेस्टिभलमा उनले हाँस्दै भने, ‘म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।’ लगातार सहायक भूमिकामा अभिनयपछि ‘पूर्णबहादुरको सारङ्गी’बाट मुख्य भूमिकामा आएका उनले अभिनयलाई पढाइले निखारता ल्याउने पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।