Main
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
२१ फागुन, हेटाैंडा । मकवानपुरकाे मनहरी गाउँपालिकामा नवजात शिशुकाे शव फेला परेकाे छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन । २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे…
– यस समाचारको श्रोत : Online Khabar हो ।