Main
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा मृत्यु हुनेको संख्या २ पुग्यो
२७ पुस, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा स्कार्पियो र कार ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा घाइते चितवनको राप्ती नगरपालिका–२ गड्यौली बस्ने ५० वर्षीय सुनिता श्रेष्ठको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको हो । यसअघि कार चालक हेटौंडा–४ स्कुलरोड बस्ने ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो । शनिवार वीरगञ्जबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।