Main
मणिमुकुन्द कप इन्डो-नेपाल भलिबल : फाइनलमा गल्कोट र गुजरात भिड्दै
१३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी १०औं मणिमुकुन्द कप इण्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । साँझ ५ बजे हुने फाइनल खेलमा गल्कोट भलिबल क्लब र भारत गुजरातको साग भलिबल एकेडेमीबीच उपाधिका लागि भिडन्त हुनेछ । गलकोटले शुक्रबार भएको अन्तिम सेमिफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।