Main

मतदाता नामावलीमा नाम लेखाउन मधेशमा भिड र सास्ती

काँखमा बच्चा बोकेका महिला, वृद्धवृद्धा सबै घाममा उभिएर पालो पर्खिरहेका देखिन्छन् । मतदाता नामावली दर्ताको म्याद कात्तिक ३० गतेसम्म सीमित भएकाले भिड दिन प्रतिदिन बढ्दै गएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button