Main

मदन भण्डारीको ऐतिहासिकतालाई कीर्तिपुरको उपचुनावले स्थापित गर्नुपर्छ : शंकर पोखरेल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्व. नेता मदन भण्डारीले तयर गरेको आधारलाई उपनिर्वाचनको माध्यमबाट स्थापित गर्नुपर्ने बताएका छन् । मौन अवधि सुरु हुनुभन्दा अघि बिहीबार पाँगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । कीर्तिपुरले नै मदन भण्डारीलाई स्थापित गरेको उल्लेख गर्दै महासचिव पोखरेलले उक्त सच्चाइलाई नबिर्सन आग्रह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button