Main

मधेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button