Main

मधेशमा आज चौठचन्द्र पर्व मनाइँदै

२९ भदौ, जनकपुरधाम । तराई-मधेशका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ । छठपछिको महत्वपूर्ण पर्वका रूपमा लिइने चौठचन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । सूर्यास्तपछि घर–आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपन बनाइन्छ । अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिन्छ । माटोका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button