Main

मधेशमा बजेटको त्रुटि छानबिन गर्न उपसभामुखको संयोकत्वमा कार्यदल पुनर्गठन

शनिबार नै पुन: बसेको प्रदेशसभा बैठकमा सभामुख मण्डलले बजेटको त्रुटि छानबिन गर्न १४ सदस्यीय कार्यदल बनेको जानकारी सदनलाई गराएका छन् । योसँगै मधेश प्रदेशसभामा लगातारको विपक्षी दलको अवरोध हटेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button