Main
मधेशवादी दलले छाडिसकेको संविधान पुनर्लेखनको एजेन्डा बोक्दै रास्वपा
०७२ मा संविधान आउनेबित्तिकै तत्कालीन मधेसी मोर्चाका केही दलले संविधान संशोधन मात्रैले नपुग्ने, धाराधारामा पुनर्लेखन नै चाहिने जिकिर गरेका थिए । उनीहरूले केही वर्ष बोकेर छाडेको एजेन्डा नयाँ दल रास्वपाले १० वर्षपछि उठाउँदै राजनीतिक माहोल चर्काउन खोजिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।