Main
मध्यरातमा संवैधानिक इजलास बस्दै
१८ असार, काठमाडौं । सर्वोच्च अदालतमा मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्ने भएको हो । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो । तर, आज पनि अबेर मात्रै फैसला सुनाउन लागिएको अदालत स्रोतले जानकारी दिएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।