Main
मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
१३ जेठ, बुटवल । नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२…
– यस समाचारको श्रोत : Online Khabar हो ।