Main
मन किन दुख्छ ?
मन चञ्चल हुन्छ । सायद दुनियाँकै सबैभन्दा छिटो गतिमा चल्ने भनेको मन नै हो । सम्झिनुस् त, तपाईं यतिबेला कहाँ हुनुहुन्छ, अनि तपाईँको मन कहाँ पुगिरहेको छ ? हो, त्यो मनको गति र त्यसको व्यवस्थापन नै मानिसको मुख्य चुनौती हो । यो आलेखमा मनका केही अवस्था, त्यसले निम्त्याउने परिस्थिति र नियन्त्रणबारे केही बुझाउने प्रयास गर्दैछु…
– यस समाचारको श्रोत : Online Khabar हो ।