Main
मन्त्रालय, राखेप र खेल संघहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
३२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको आयोजना र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को संयोजनमा राष्ट्रिय खेल संघ/महासंघका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा खेलकुद मन्त्रालयका सह–सचिव सुवासचन्द्र सिवाकोटीले कानूनी, प्रशासनिक, आर्थिक र विविध पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सानुराजा केसीले…
– यस समाचारको श्रोत : Online Khabar हो ।