Main

मन्त्रिपरिषद् बैठक सुरु

१५ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । आजको बैठकले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न महत्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । देशभरबाट काठमाडौंमा जम्मा भएका शिक्षकहरूले दिनहुँ प्रदर्शन गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button