Main

मन्त्री पाण्डेद्वारा आगलागीबाट नष्ट बाम्का बजारको निरीक्षण

बाजुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आगलागीबाट नष्ट भएको आफ्नै गृहजिल्ला बाजुराको बाम्का बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ। आगलागीको जानकारी लगत्तै  काठमाडौँबाट बाजुरा जानुभएका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गर्नुभएको हो। निरीक्षणका क्रममा उहाँले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिनुभएको छ। शुक्रबार बाम्का…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button