Main
मन्त्रीका स्वकीयको मृत्युबारे संसदीय छानबिनको माग
१५ फागुन, हेटौंडा । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको घटनामा छानबिन गर्न संसदीय समिति गठनको माग गरिएको छ । बागमती प्रदेशसभाका विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले मन्त्री श्रेष्ठको राजीनामा पनि मागेका छन् । आज बिहीबार ३ दलले संयुक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।