Main

मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत

११ असार, काठमाडौं । मन्त्रीपरिषद्‌ले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गरेको छ । गत सोमबार बसेको बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button