Main
मयुर यातायातले बन्द अवज्ञा गरेको भन्दै जडीबुटीमा तनाव, सुमोमा तोडफोड (भिडिओ)
हडतालको बेलामा मयुर यातायातले गाडी चलाएको भन्दै आन्दोलनरत यातायात व्यवसायीहरू आक्रोशित बनेका छन् । काठमाडौंको जडीबुटीस्थित अरनिको बसपार्क अगाडि यातायात व्यवसायीहरूले मयुरको गाडी रोकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।