Main
मस्कको कम्पनीलाई पछि पार्दै ओपन एआई बन्यो संसारकै मूल्यवान कम्पनी
१८ असोज, काठमाडौं । च्याटजीपीटी लगायत कृत्रिम बौद्धिकता प्रविधिको विकासमा अग्रणी कम्पनी ओपनएआई हालैको शेयर बिक्रीपश्चात संसारकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको छ । ब्लुमबर्गमा प्रकाशित समाचार अनुसार, कम्पनीको पछिल्लो मूल्यांकन ५०० अर्ब अमेरिकी डलर पुगेको छ, जसले एलन मस्कको कम्पनी स्पेसएक्सलाई समेत पछाडि पारेको छ । स्पेसएक्सको पछिल्लो मूल्यांकन ३ सय ५० अर्ब अमेरिकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।