Main
मस्कको क्यानाडेली नागरिकता खारेज गर्न झन्डै अढाइ लाखले गरे हस्ताक्षर
१४ फागुन, काठमाडौं । २ लाख ३० हजारभन्दा बढी क्यानाडेली नागरिकहरूले इलोन मस्कको क्यानाडेली नागरिकता र राहदानी खारेज गर्न माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । उक्त पेटिसनमा मस्कले क्यानडाको राष्ट्रिय हितविरुद्ध काम गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै नागरिकता रद्द गर्न माग गरिएको छ । न्युयोर्क टाइम्सका अनुसार, निवेदनमा भनिएको छ, ‘मस्क एउटा विदेशी सरकारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।