Main

मस्को नजिकैको रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको आक्रमण

३० कात्तिक, किएभ, युक्रेन । युक्रेनले राजधानी किएभमा घातक रुसी आक्रमणको एक दिनपछि शनिबार मस्को नजिकैको क्षेत्रमा रहेको रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको बताएको छ। युक्रेनी सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘युक्रेनले शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ।’…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button