Main
महाकालीमा पानीको बहाबले नाघ्यो खतराको तह
१७ भदौ, धनगढी । महाकाली नदीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ । प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहाबले खतराको तह नाघेपछि मंगलबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । मंगलबार दुई लाख ९७ क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा रहेपनि खतराको तहमुनि नझरेका कारण बुधबार पनि सवारीसाधनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।