Main

महाकुम्भबाट नेपालले सिक्न सक्ने ठाउँ

भारतको महाकुम्भबाट नेपालले धेरै सिक्न सक्छ । रिडी, चतराधाम, देवघाट, त्रिवेणीमा स्नान गर्ने गरी मेला आयोजना गर्न सकिन्छ । पशुपतिनाथमा प्रत्येक ५/५ वर्षमा शिवरात्रि विशेष कार्यक्रम गरेर विश्वभरिका सनातनी बोलाउन सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button