Main

महाधिवेशनसम्बन्धी एउटै प्रस्ताव लिएर जाऔं : अम्बिका बस्नेत

२५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसकी नेतृ अम्बिका बस्नेतले पार्टीको महाधिवेशनबारे एउटा मात्र प्रस्ताव लिएर अघि बढ्नुपर्ने बताएकी छन्। केन्द्रीय कार्यसमितिको जारी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै बस्नेतले कार्यतालिकामाथि आफ्नो धारणा राखेकी हुन्। बैठकमा महामन्त्री गगनकुमार थापाले राखेको महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव र आफू बोल्ने क्रममा सहमहामन्त्री महेन्द्र यादवले अघि सारेको फरक फरक प्रस्तावतर्फ इंगित गर्दै उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button