Main
‘महाभारत’ फिल्ममा आमिर श्रीकृष्णको भूमिकामा देखिन लागेका हुन् ?
एबीपी न्यूजको एक कार्यक्रममा उनले भने, ‘महाभारत बनाउने मेरो सपना हो, तर यो धेरै गाह्रो सपना हो । हेर्नुहोस्, महाभारतले तपाईंलाई कहिल्यै निराश पार्दैन, तर यो सम्भव छ कि तपाईंले महाभारतलाई निराश पार्न सक्नुहुन्छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।