Main

महामन्त्रीद्वयको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थामा पुग्नसक्छ : सिटौला

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चलाइरहेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्थासम्म पुग्नसक्ने शंका गरेका छन् । बिहीबार बिहान आफ्नै निवासमा केही नेताहरूसँग छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । अहिले पार्टीका घरहरूमा मात्रै आगो लागेको भए पनि अब संगठनमै आगो लाग्ने बताए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button