Main
महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
२२ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक ‘एक्सिलेन्स इन बैंकिङ इनोभेसन एन्ड कस्टुमर डिलाइट’ विधामा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको यस बैंकले डिसेम्बर ७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच अवार्ड ग्रहण गरेको हो । इन्डिया बिजनेस अवार्ड २०२५ कार्यक्रम मार्फत बैंकलाई उक्त…
– यस समाचारको श्रोत : Online Khabar हो ।