Main

‘महिनावारी सुकेको अवस्थामा पनि आईभीएफबाट बच्चा जन्माउन सकिन्छ’

कुन उमेरसम्म एउटी महिला सन्तान जन्माउन योग्य हुन्छिन् ? उमेर ढल्किसकेपछि गर्भधान गर्न सम्भव हुन्छ ? के कारणले पटक–पटक गर्भपात हुन्छ ? यदि प्राकृतिक रुपमा गर्भधान गर्न नसके के–कस्ता विकल्प अपनाउन सकिन्छ ? यावत् प्रश्न अहिले धेरै दम्पतीमा हुनसक्छ । किनभने अहिले निःसन्तानपनको समस्या बढ्दो छ । यसले उनीहरुलाई मानसिक तनाव मात्र दिएको छैन कतिपय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button