Main
महिला कर्मचारीले गर्भाधारणको अवस्थामा मातृत्व विशेष बिदा पाउने
१० वैशाख, काठमाडौं । महिला कर्मचारीलाई गर्भधारणको अवस्थामा मातृत्व विशेष बिदा दिने व्यवस्था संघीय निजामती सेवा विधेयकमा समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्की भण्डारीले यस्तो बिदाको प्रस्ताव गरेकी थिइन् । जसलाई राज्यव्यवस्था समितिमा रहेको संघीय निजामती सेवा विधेयकमा राखिएको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुका अनुसार गर्भाधारण गरेपछि…
– यस समाचारको श्रोत : Online Khabar हो ।