Main

महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीको बधाई

५ जेठ, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘नेपाली छोरीहरुलाई बधाई ! महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि ! २०२६ महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ। नेपालका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button