Main

महिला खुला गल्फ प्रतियोगिता शनिबार

२९ चैत, काठमाडौं । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ। स्टेबलफोर्ड फर्म्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कूटर तथा अर्शिया बुटिकको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button