Main
महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि टोली घोषणा, पुजालाई उपकप्तानको जिम्मेवारी
१२ वैशाख, काठमाडौं । आगामी मे मा थाइल्यान्डमा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार इन्दु वर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । युवा अलराउण्डर पुजा महतोलाई पहिलो पटक उपकप्तानको जिम्मेवारी दिइएको छ । दोस्रो चरणको प्रशिक्षणमा रहेका २०…
– यस समाचारको श्रोत : Online Khabar हो ।