Main
महिला टी-२० विश्वकप एसिया छनोट : यूएईसँगको खेल जित्नैपर्ने दबाबमा नेपाल
४ जेठ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर थ्री को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई हराएको छ । आइतबार विहान भएको खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो । अब नेपाल र यूएईमध्ये एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसकारण सोमबार हुने नेपाल र यूएईबीचको खेल नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।