Main
महिला टी-२० विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै
३० बैशाख, काठमाडौं । नेपालले थाइल्याण्डमा भइरहेको आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा आज हङकङसँग खेल्दैछ । छनोटको समूह सि मा रहेको नेपाल र हङकङबीचको खेल बैंककस्थित टेरथाई क्रिकेट ग्राउण्डमा बिहान ११:१५ बजे सुरु हुनेछ । डबल राउण्ड रोविन प्रणालीमा भइरहेको छनोट प्रतियोगितामा यी दुई टोलीबीचको पहिलो खेलमा वर्षाका कारण टस नभई रद्द भएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।