Main
महिला टी-२०आई शृंखलामा थाइल्याण्डको लगातार तेस्रो जित
यसअघिको पहिलो भेटमा पनि थाइ टोलीले डच टोलीलाई हराएको थियो भने नेपालसँगको खेल पनि जितेको थियो । ३ जितसहित थाइल्याण्ड शृंखला जित्ने दाबेदार टोलीको रूपमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।