Main
महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित
१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता रानामगरले सर्वाधिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।