Main
महिला टी-२०आईमा रचनाको पहिलो विकेट
२२ माघ, काठमाडौं । रचना कुमारी चौधरीले नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएकी छन् । काठमाडौंमा जारी महिला टी-२०आई शृंखलाअन्तर्गत मंगलबार थाइल्याण्डसँगको खेलमा नै डेब्यू गरेकी बाँयाहाते स्पीनर रचनाले राष्ट्रिय टिमका लागि डेब्यू विकेट लिएकी हुन् । उनले फनिता मायालाई विकेटकिपर अलिशा कुमारी यादवको हातबाट क्याच आउट गराइन् । कविता कुँवर चोटका…
– यस समाचारको श्रोत : Online Khabar हो ।