Main
महिला फुटबलको बढ्दो क्रेज : दर्शकले भरिभराउ रंगशाला (फोटोफिचर)
नेपाल र म्यानमारबीच अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको खेल चलिरहेको छ । यो सुनौलो अवसरको साक्षी बन्न १६ हजारभन्दा बढी दर्शक रंगशाला पुगेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।