Main
महिलाको परिचयको स्थायित्व स्वीकार्न किन गाह्रो ?
हामी पनि लोकतन्त्र र मानवीयताको नयाँ चरणमा छौं । यसले कम्तिमा समान हैसियत भएका महिला र पुरूषका लागि समान व्यवहार हुनु पर्छ भन्नेमा सबै एक भएमात्र विकासले वास्तविकरूपमा व्यवहारमा ठाउँ पाउँछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।