Main
महिलालाई कसरी प्रोत्साहन गर्ने ?
प्रत्येक वर्ष मार्च ८ का दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । विशेषत: महिलाको अधिकार, समानता, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक उपलब्धिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ । लैंगिक समानता र महिलाका अधिकारको प्रवर्द्धन, महिलाहरूको उपलब्धिलाई सम्मान गर्ने, महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने र समाजमा रहेको लैंगिक भेदभाव हटाउने यस दिवसको मुख्य उद्देश्यहरू…
– यस समाचारको श्रोत : Online Khabar हो ।