Main
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सुर्खेतमा युवाहरूको प्रदर्शन (तस्वीरहरू)
९ मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मङ्गलबार वीरेन्द्रनगर पुगेका बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी माथि !’, ‘अरेस्ट महेश बस्नेत’, ‘गुण्डुको गुन्डा मुर्दावाद’ जस्ता नारा लेखिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।