Main

माइग्रेन हो कि सामान्य टाउको दुखाइ, कसरी थाहा पाउने ?

टाउको दुखाइको कारण एक मात्र नभई धेरै हुन सक्छन्। कतिपय दुखाइ केही समयपछि आराम गरेमा आफैँ ठिक हुन्छ । जसलाई सामान्य टाउको दुखाइ भनिन्छ । कतिपय दुखाइ हटाउन औषधि उपचार गर्नुपर्छ। यदि टाउको दुखाइसँगै आँखा दुख्ने, थकान, बान्ता आउने र वाकवाकी लाग्ने समस्या पनि भइरहेको छ भने, यो सामान्य टाउको दुखाइबाहेक माइग्रेनको लक्षण हुनसक्छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button