Main

‘माइतीघर’ बारे धीरज भन्छन् : मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ

काठमाडौं । आउँदो सोमबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई लिएर दर्शकमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ । यो फिल्मका मुख्य अभिनेता हुन् धीरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका उनी उत्साहित छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button