Main
माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पासाङ पनि सहभागी
२० मंसिर, काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ आमन्त्रित सदस्यको रुपमा सहभागी भएका छन् । उनी पहिले पनि माओवादी केन्द्रको बैठकमा सहभागी भएका थिए । आज पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पनि उनी आमन्त्रित सदस्यको रुपमा सहभागी भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए । यसलाई पासाङ पुनः राजनीतिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।