Main

माओवादी र समाजवादीका अध्यक्षबीच पार्टी एकताको छलफल, अरू बेखबर

१३, साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाबारेमा छलफल भएको छ। आइतबार र सोमबार भेटघाट गरेका अध्यक्षद्वयले पार्टी एकताका बारेमा घनिभूत छलफल गरेको उनीहरू निकट स्रोतले जानकारी दियो। उनीहरूले यस्तो छलफलमा पार्टीका दोस्रो तहका नेताहरूलाई भने मिसाउने गरेका छैनन। ‘यो अध्यक्षहरूको तहको छलफल हो,’ स्रोतले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button