Main

माओवादी सांसदको प्रश्न- झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो ?

४ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो ? भन्दै प्रश्न गरेकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको हो ? भन्दै प्रश्न पनि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button