Main
माओवादीमा बन्न सक्छन् असंख्य केन्द्रीय सदस्य
साढे ७ सय बढीको केन्द्रीय कमिटी बनाइसकेको माओवादी केन्द्रले मनोनित केन्द्रीय सदस्य संख्याको सीमा हटाउने गरी विधान संशोधन गरेको छ । यो निर्णयले विगतमा ४ हजार बढीको कमिटी बनाएर आलोचित माओवादी फेरि त्यही बाटोमा जाने खतरा देखिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।